भोलि भाद्र ५ गते ललितपुर पाटी प्यालेस सातदोबाटोमा”बृहत् रक्तदान कार्यक्रम”हुँदैं


तामाङपेज संवाददाता ।

ललितपुर । आर्थिक,सामाजिक र साँस्कृतिक विकासका लागि स्थापित कर्मणा बचत तथा ॠण सहकारी संस्था लिमिटेडको १९ औं स्थापना दिवसको अवसरमा संस्था र लायन्स क्लब अफ काठमाडौं भ्याली सेन्टिनियल,लायन्स क्लब अफ ,काठमाडौं,ललितपुरको संयुक्त आयोजनामा भोलि भाद्र ५ गते बिहिबार बिहान ११ बजे ,ललितपुर पाटी प्यालेस,सातदोबाटो,ललितपुरमा ” बृहत् रक्तदान कार्यक्रम” हुने भएको छ ।

उक्त कार्यक्रममा रक्तदान गर्नको लागि ईच्छुक महानुभावहरुलाई सहभागिताको लागि आयोजक संस्थाहरुले संयुक्त अनुरोधसमेत गरेका छन् ।

प्रकाशित: समय: 13:18:44  908पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार