मेरो गोरुको बार्है टक्का: फानु लामा,चितवन हाल: इजरायल


एकनास नहुँदा रैछ कथा कविता झर्दा

रमिता हेर्नू मज्जा आउँछ सर्कस हेर्दा

बाजे भन्छन् मेरो गोरुको बार्है टक्का 

कठै बिचरी बज्जै सपोर्ट गर्छिन् पर्दा 

 

खुत्रुक्कै पार्दी रैछिन कथा कविताले 

वारि पारी पाठकहरु हेर्छन् रमिताले 

टुनामुना मोहनी लाईदिउँ जस्तै गर्छिन् 

हाँस्दै एकोहोरो मलाई पारिन् सरिताले ।।

 

प्रकाशित: समय: 21:43:10  1336पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार