विकेश लामाको प्रस्तुति “भूमेला जात्रा”फापारे तामाङ व्हाई सेलो सार्वजनिक


तामाङपेज संवाददाता ।

काठमाडौं । फापारे तामाङ व्हाई सेलोमा आधारित  विकेश लामाको प्रस्तुति रहेको “भूमेला जात्रा”को अडियो गित युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

सो गितमा चर्चित गायिका इन्दीरा गोले,गायक एवं संगितकार राजकुमार तामाङ,शब्द कन्चन घिसिङ,एरेन्जर नोर्बु शेर्पा,मिक्सिङ दिपेश प्रधानको रहेको उक्त गित पर्पल स्टुडियोमा रेकर्डिङ गरेको निर्माता विकेश लामाले जनाएका छन् ।

विकेश लामाको प्रस्तुति एवं निर्माणमा रहेको फापारे तामाङ व्हाई सेलो “भूमेला जात्रा” को अडियो सुन्नुहोस….

प्रकाशित: समय: 17:30:30  539पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार