समिर ग्लान तामाङको प्रस्तुति “मेरो भाग्य कस्तो” लोकदोहोरी गितको म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता । 

काठमाडौं । नयाँ नेपाली लोकदोहोरी गित “मेरो भाग्य कस्तो” समिर ग्लान तामाङको प्रस्तुतिमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियोमा निर्देशन संगम थापा,छायांकन अशोक कार्की,लय गणेश लामा,स्वर बि.आर.समिर ग्लान / अर्चना स्याङतान तामाङको स्वरमा सजिएको उक्त गितमा रिफुला ग्लानको शब्द,अभिनय रोजिना तामाङ,बि.आर.समिर ग्लान तामाङ लगायतका कलाकारहरुले शशक्त भुमिका निर्वाह गरेका छन् ।

सम्पादन दीपसागरको रहेको उक्त गितको म्युजिक भिडियो फ्लोरोना फिल्मसले बजारमा ल्याएको छ ।

 

प्रकाशित: समय: 16:49:11  1399पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार