नेकपा ललितपुर जिल्ला इन्चार्ज हरि दहाललाई पितृ शोक


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज हरि दहाललाई पितृ शोक परेको छ ।

नेकपा केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज दहालका पुज्यनिय बुबा हेमप्रसाद दहालको ८७ वर्षको उमेरमा सोमबार निधन भएको हो । हिन्दुधर्मको परम्परानुसार सोमबार नैं पशुपति आर्यघाटमा स्वर्गीय दहालको अन्तेष्टी गरेका छन् ।

वाग्मती गाउँपालिका -५ इकुडोलका स्वर्गीय हेमप्रसाद दहालका रामप्रसाद दहाल,नारायणप्रसाद दहाल,हरि दहाल,टीका दहाल र विष्णुप्रसाद दहाल गरि पाँचभाई छोराहरु रहेको छ ।

 

प्रकाशित: समय: 14:45:40  407पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार