तामाङ समाज ख्यङसाङ नाम्दो बुसान दक्षिण कोरियाको दोश्रो अधिवेशन सेप्टेम्बर ८ तारिखमा हुँदैं


तामाङपेज संवाददाता ।

दक्षिण कोरिया । तामाङ समाज ख्यङसाङ नाम्दो बुसान दक्षिण कोरियाको दोश्रो अधिवेशन “भाषा,कला,संस्कार,संस्कृतिको शान ! विश्व भरिको तामाङ एकता ,हाम्रो अभियान ” भन्ने मुलनाराकासाथ आउँदो सेप्टेम्बर ८ तारिखका दिन दक्षिण कोरियाको किम्हे मुन्हवावनमा दिनको १२ बजे हुने भएको छ ।

 

उक्त अधिवेशनमा सहभागिताको लागि समाजमा आवद्ध पदाधिकारी,सदस्यहरु ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुलाई उपस्थितको लागि तामाङ समाज ख्यङसाङ नाम्दो बुसान दक्षिण कोरियाले निमन्त्रणा सहित अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 7:32:29  733पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार