भारदेउस्थित श्री गुप्तेश्वर आधारभुत विद्यालयको प्र.अ.मा बद्री घिमिरेलाई जिम्मेवारी


तामाङपेज संवाददाता ।

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुमा जन्मनु भइ हाल चापागाउँ बस्नु भएर लामो समयदेखि शिक्षण पेशामा कार्यरत शिक्षक बद्री घिमिरेलाई कोन्ज्योसोम-५ भारदेउस्थित श्री गुप्तेश्वर आधारभुत विद्यालयको प्र.अ.मा नियुक्ती गर्दै आईतबार जिम्मेवारी प्रदान गरेका छन् ।

नवनियुक्त प्र.अ.घिमिरे,एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति जिल्ला सदस्य एवं कोन्ज्योसोम गाउँपालिकामा उपाध्यक्षको नेतृत्व शिक्षातर्फ लिनु भएको छ ।

प्रकाशित: समय: 23:01:22  517पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार