घुम्ती सरसफाई अभियानको १३ औं शृङ्खला गोन्द्रङ डिभाईडरमा सम्पन्न


तामाङपेज संवाददाता ।

चितवन । समाज रुपान्तरणमा युवा अभियान भन्ने मुलनाराकासाथ स्वच्छ र समृद्ध समाज निर्माणका निमित्त हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाद्वारा चितवनको गोन्द्रङ डिभाईडरमा शनिबार  सरसफाई गरेको छ ।

अभियानका प्रबक्ता सुबिन बगालेकानुसार नियमित संस्थाका सरसफाई अभियन्ताहरु र सरोकारवालाहरुको सहभागितामा सरसफाई गरिएको जनाएका छन् ।

प्रकाशित: समय: 1:22:43  485पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार