महेन्द्रपुलबजार सफाई तथा जागरण अभियानको २० औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । हाम्रो रहर,सफा,सुन्दर शहर भन्ने मुलनाराकासाथ महेन्द्रपुलबजार सफाई तथा जागरण अभियानको २० औं शृङ्खला शुक्रबार सम्पन्न भएको छ ।

कन्या क्याम्पसकी प्राध्यापक ईन्द्रकमल मानन्धरले तामाङपेजसँंग कुराकानी गर्नुहुँदैं सो अभियानमा सरसफाई अभियन्ताहरु ,पोखरा उपत्यका बृहत् सफाई अभियान संयोजक रामबहादुर पौडेल,समाजसेवी अरबिन्द श्रेष्ठ,पोखरा महानगरपालिका वडा नं.९ का वडासचिव लोकदर्शन कोईराला,स्थानिय महिला दिदिबहिनी तथा दाजुभाईहरुको उत्साहजनक सहभागिता रहेको थियो।

प्रकाशित: समय: 0:57:45  520पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार