नुवाकोट काँग्रेसमा सुचना तथा प्रचारप्रसार विभागका संयाेजकमा राजु थापा


करण तामाङ  तामाङपेज सम्वाददाता नुवाकोट
नेपाली काँग्रेस जिल्ला सभा नुवाकोटका सुचना तथा प्रचारप्रसार विभाग राजु थापाकाे संयाेजकत्वमा २३ सदस्य समिति शनिबार गठन भएको छ । जिल्ला सभाले अाफ्नाे सुचना तथा प्रचारप्रसार समिति बनाउने क्रममा राजु थापा संयाेजक , उप संयाेजक प्रकाश अधिकारी , सचिवमा सुकदेव दहाल चयन भएको छ । यसैगरी सदस्यहरुमा गमला लामा, अर्जुन बहादुर तामाङ , सहदेव उप्रेती , श्रीराम नेपाल , कृष्ण सिलवाल ,रमेश जमकटेल , राज कृष्ण श्रेष्ठ , रविन प्र थपलिया , नवराज खनाल , रामशरण मिजार , रिजन तामाङ , किरण अधिकारी , माधब शर्मा , शुदर्शन थापा ,गिता न्याैपाने , सुनिल विष्ट , निरज तामाङ , मकुन्द ढुङगाना , निराजन थापा र मधुकर पाण्डे रहनु भएको छ । सुचना तथा प्रचारप्रसार विभागकाे नयाँ कार्य समितिलाई शनिबार जिल्ला सभापति जगदीशवर नरसिंह केसीले बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको थियो ।

प्रकाशित: समय: 22:40:19  686पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार