जनकपुर सरसफाई अभियानको ३५ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

धनषा । महिला एवं बालबालिकाको पहलमा जनकपुर सरसफाई अभियानकी अभियन्ता रुबीकुमारी झा तथा युवा सरसफाई अभियन्ता दीपककुमार चौंधरीको संयुक्त अगुवाईमा ३५ औं जनकपुर सरसफाई अभियान शनिबार सम्पन्न भएको छ ।

जनकपुर सरसफाई अभियानका प्रबक्ता बिपिन झाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं,समाजसेवी प्रभु दयाल जलान,प्रहरी निरिक्षक(ईनिष्पेक्टर) लेखनाथ खनाल,हेल्प मधेशी धनुषा अध्यक्ष सत्रुधन शाह,सरसफाई अभियन्ताहरु: दिवाकर झा,सुदीप मण्डल,अजय झा,पप्पु यादव,प्रदीप भगत,रजत कर्ण,आदित्य ठाकुर,आनन्द ठाकुर,जयप्रकाश झा,गौंरब गुप्ता,अमित मण्डल,बाल सरसफाई अभियन्ताहरु: प्रेम गुप्ता,चन्दन,दक्ष झा लगायत,सरसफाई अभियन्ताहरु,स्थानियहरुको व्यापक सहभागितामा जनकपुर सरसफाई कार्यक्रम गरिएको थियो ।

प्रकाशित: समय: 20:01:50  981पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार