नेकपा सचिवालयको ३१ औं बैठक सम्पन्न,बैठकले केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव लाने निर्णय


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षध्या केपी शर्मा ओलि र पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतामा केन्द्रीय सचिवालयको शुक्रबार राजधानीमा बसेको ३१ औं बैठकले महत्वपुर्ण निर्णय गरेको महासचिव विष्णु पौंडेलद्वारा जारी प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

जारी प्रेस विज्ञप्तिमा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटी समक्ष प्रस्ताव लैजाने र देहायबमोजिमका प्रदेश कमिटीहरुमा सह इन्चार्ज,केन्द्रीय विभाग प्रमुख,उपप्रमुख र केन्द्रीय कार्यालयमा कार्यालय सचिवको जिम्मेवारी प्रदान गर्ने महत्वपुर्ण निर्णय गरेको जनाएका छन् ।

 

 

 

 

प्रकाशित: समय: 21:59:37  586पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार