लामाटारस्थित श्री कालिदेवि माविको प्र.अ.मा शेरबहादुर बस्नेतलाई जिम्मेवारी


तामाङपेज संवाददाता ।

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.१० लामाटार,फेदीखोलास्थित श्री कालिदेवि माविको प्र.अ.मा शिक्षक शेरबहादुर बस्नेतलाई मंगलबार जिम्मेवारी प्रदान गरेको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं श्री कालिदेवि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थिङतामाङकानुसार शिक्षक बस्नेतलाई प्र.अ.मा नियुक्ति गरेर जिम्मेवार प्रदान गरेको जनाएका छन् ।

नवनियुक्त प्र.अ.शेरबहादुर बस्नेत ,विगत २२ वर्षदेखि शिक्षण पेशामा कार्यरत एक कुशल ,ईमान्दार शिक्षकसमेत हुन् । जन्मथलो दोलखा जिल्ला,कालिन्चोक गाउँपालिका वडा नं.७ सुनखानीका वासिन्दा हुनुहुन्छ ।

प्रकाशित: समय: 18:57:08  800पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार