बादल पारीको देशमा: सजिना मोक्तान तामाङ,हाल: जापान


दुनियाँ चिहाएदेखि सिंगो आकाश ओढेर 

धर्तिको आँगनीमा सुस्ताई रहेकी छु 

आशाका सपनाहरु एकत्रित पारेर 

दुर क्षितिज बादलपारीको देशमा छु 

प्रीय सखा,

हामीले टेकेको पखेरीको यादहरु बटुलेर 

निष्पट्ट रातहरुको अन्त्य पछी झल्मलाउने 

सुनौलो बेकराल पर्खाईमा छु ।।

प्रकाशित: समय: 18:15:10  645पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार