वेगनासताल बृहत् सफाई अभियानको ७० औं शृङ्खला भोलि श्रावण ३२ गते बिहान ७ बजे क्लबको भवन वेगनासतालबाट हुँदैं


तामाङपेज संवाददाता ।

कास्की । हामी अझै बृहत् बन्दैछौं भन्ने नाराकासाथ आयोजना हुँदै आईरहेको वेगनासताल बृहत् सफाई अभियानको ७० औं शृङ्खला भोलि श्रावण ३२ गते शनिबार बिहान ७ बजे क्लबको भवन वेगनासतालबाट शुरु हुने भएको छ ।

वेगनासताल बृहत् सफाई अभियानका संयोजक एवं वेगनास युवा क्लब पोखरा-३१ का अध्यक्ष राम रानाभाटले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त सरसफाई अभियानमा सहभागिताको लागि सरसफाई अभियन्ताहरु,स्थानिय संघ संस्थाका प्रतिनिधिहरु,सरोकारावालाहरुलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 14:56:25  473पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार