गायक असिम तामाङ र गायिका सुन्दरी दोङको “चु माया ” तामाङ गितको अडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

काठमाडौं ।  माया प्रीतिमा आधारित स्वर तथा शब्द गायक असिम तामाङ ,स्वर गायिका सुन्दरी दोङ तामाङ,संगित मुस्कान योन्जन ,मिक्सिङ/ एरेन्जर दीपेश प्रधानको र रेकर्डिङ दीप स्टुडियोमा गरिएको “चु माया” तामाङ गीति एल्बमको अडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं गायिका सुन्दरी दोङले तामाङ गित संगितको क्षेत्रमा “चु माया” माया प्रीतिको गित रहेकोले संगितका पारखीहरुको मन जित्न सफल हुने दावी गरेकी छिन् ।

 

गायक असिम तामाङ र गायिका सुन्दरी दोङको स्वर रहेको “चु माया ” गीति एल्बमको अडियो सुन्नुहोस……

प्रकाशित: समय: 18:38:15  1122पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार