ए.एस.मोक्तानको प्रस्तुति “स्युक्पासे ला साङला” अडियो तामाङ सेलो गित सार्वजनिक


तामाङपेज संवाददाता ।

काठमाडौं । ए.एस.मोक्तानको प्रस्तुति “स्युक्पासे लासाङला” तामाङ सेलो गितको अडियो बिहिबार १ बजे युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

सो गितमा चर्चित गायक / संगितकार राजकुमार दोङ,गायिका प्रकृति थिङ तामाङ,गितकार भरत ग्लान तामाङ,एरेन्जर जोगलाल लामा,रेकर्डिष्ट सानुबाबु घिसिङ,मिक्सिङ मनोज परियारको रहेको उक्त गित सरगम स्टुडियो बौंद्धमा रेकर्ड गरिएको हो भने गितको निर्माता भने ए.एस. मोक्तानले गरेका छन् ।

 

 

 

प्रकाशित: समय: 14:32:58  1189पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार