तेह्रथुम मलेसिया सम्पर्क मंचबाट संकलित रकम सडक दुर्घटनामा परि घाईते भएका अटल सेनेहाङ्गलाई उपचारको निमित्त प्रदान


तामाङपेज संवाददाता ।

मलेसिया । तेह्रथुम मलेसिया सम्पर्क समितिले केही दिन अघि मलेसियामा सडक दुर्घटनामा परि तेह्रथुम लालिगुराँस -६ घर भइ हाल मलेसियामा कार्यरत गम्भीर घाईते अटल सेनेहाङ्गको उपचारका निमित्त संकलित आर्थिक सहयोग रकम सोमबार प्रदान गरेका छन् ।

 

तेह्रथुम मलेसिया सम्पर्क मंचका अध्यक्ष प्रेम सुब्बाले गम्भीर घाईते सेनेहाङ्गलाई विभिन्न सहयोगी दाताहरुबाट संकलित आर्थिक सहयोग रु.१ लाख ६० हजार २ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नु भएको जनाउनु भएको छ ।

प्रकाशित: समय: 23:59:10  390पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार