लोक गायिका मिश्रा काफ्ले र सुनिता केसिको लोकदोहोरी गीति एल्बम “च्यान्टी मोरी”को म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

काभ्रे । काँठे तथा लोक दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायिका मिश्रा काफ्ले र सुनिता केसिको लोकदोहोरी गीति एल्बमको “च्यान्टी मोरी”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मिलन फ्लिमसको प्रोडक्सनमा शब्द तथा रचना विक्रम ढुंगाना,एरेन्जर विष्णु तामाङ,स्टुडियो संकरा डिजिटल ,निर्देशन मिलन श्रेष्ठ ,स्वर मिश्रा काफ्ले,सुनिता केसि,राम घिमिरे,मोडलहरु: सन्जिब ठकुरी,एलिना रायमाझी,केदार न्यौपाने,सुनिता केसिले अभिनय गरेका छन् ।

लोकदोहोरी गीतको एल्बममा रहेको “च्यान्टी मोरी”मा सम्पादन रोशन धिताल,छायांकन मरुभुमी नारायण र कोरियोग्राफर ओमन रानाको रहेको छ ।

लोकगायिका मिश्रा काफ्ले र सुनिता केसि लगायतको स्वरमा रहेको “च्यान्टी मोरी”को म्युजिक भिडियो हेर्नुहोस………

प्रकाशित: समय: 9:20:00  1067पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार