सांसद सिलवाल र गोदावरीका युवाहरुबीच भेटघाट


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी भेगका युवाहरुले युवाहरुको निमित्त खेलकुद ,रोजगार लगायत विभिन्न सवालमा सहयोग र ध्यानाकर्षण गर्नको निमित्त ललितपुर जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवाललाई टौंखेल ,गोदावरीमा सोमबार भेटघाट गरेका छन् ।

सांसद सिलवालका स्वकिय सचिव राजेन्द्र न्यौपानेका अनुसार गोदावरीका युवाहरुले गोदावरीको विकास ,खेलकुद र युवाहरुलाई रोजगार लगायतका सवालमा सांसद सिलवालसँग स्थानिय गोदावरीका युवाहरुले भेटघाट गरि मागहरु राखेको जनाउनु भएको छ ।

प्रकाशित: समय: 13:01:15  504पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार