बौंद्धमा गाईजात्रा तथा रोपाईजात्रा श्रावण ३२ गते हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । ऎतिहासिक ,धार्मिक एवं साँस्कृतिक पर्व परम्परागत रुपमा मनाउदैं आईरहेको गाईजात्रा तथा रोपाईजात्रा श्री बौंद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा गाईजात्रा तथा रोपाईजात्रा मुल समारोह समितिको आयोजना श्रावण ३२ गते बौंद्ध परिसरमा गर्ने भएको छ।

गाईजात्रा तथा रोपाईजात्रा कार्यक्रममा उत्कृष्ट कला देखाउने कलाकारहरुलाई नगद पुरस्कार,प्रमाण पत्र र ट्रफिबाट पुरस्कृत गर्ने श्री बौंद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं गाईजात्रा तथा रोपाईजात्रा मुल समारोह समितिका संयोजक चन्द्रमान लामाको संयोजकत्वमा गठीत समितिले पुरस्कृत गर्ने निर्णय भएको संचारकर्मी चन्द्रजीत मोक्तानले तामाङपेजसँगको सम्पर्कमा बताएका छन् ।

तस्बिर : अमित लामा,चन्द्रजीत मोक्तान ।

 

 

प्रकाशित: समय: 9:08:48  679पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार