सांसद पुनसमक्ष गोदावरीस्थित कान्लेचौंर खानेपानी ट्याङ्की निर्माण गर्न बजेट माग


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं.२ विशंखुनारायण साविकको वडा नं ९ कान्लेचौंर खानेपानी ट्याङ्की निर्माणको लागि कान्लेचौंर खानेपानी उपभोक्ता समितिको तर्फबाट युवा समाजसेवी रामचन्द्र पुरीले आईतबार प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलासमक्ष माग पत्र पेश गर्नु भएको छ ।

युवा समाजसेवी पुरीले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सांसद पुनले खानेपानी ट्याङ्की निर्माणको लागि आवस्यक बजेटको तर्जुमा गर्न आफुले सक्दो प्रयाश गर्ने बताएको जनाएका छन् ।

प्रकाशित: समय: 12:37:33  427पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार