त्रिशुली समाज युएईको बैठक सम्पन्न ,बैठकले समाजको रिक्त पदमा पदपूर्ति


तामाङपेज संवाददाता ।

युएई । विशेष गरि नुवाकोट,रसुवा र धादिङका युएईमा वैदेशिक रोजगारको सिलसिलामा युएईमा कार्यरतहरुलाई एकीकत गर्ने उद्धेश्यले स्थापित त्रिशुली समाज युएईको बैठक आईतबार सम्पन्न भएको छ ।

सम्पन्न बैठकले समाजको रिक्त रहेको पदमा त्रिशुली समाज युएईको अध्यक्ष सम्पर फ्युबा तामाङ ,उपाध्यक्ष निशा लामा ,शंकर मम्बा तामाङ,सचिव सुनिल थोकर,उपसचिव विनोद तामाङ,कोषाध्यक्ष लोकेन्द्र तामाङ,सहकोषाध्यक्ष मनमाया तामाङ,संचार विभाग संयोजक पुर्ण तामाङ,सदस्यहरु पुनम तामाङ,उषा तामाङ,सलिना तामाङ,हसिना तामाङ,जीवराज तामाङ,सोमबहादुर तामाङ,रामबहादुर तामाङ,अजय तामाङ,जुनि तामाङ,रुपा तामाङ,सन्जु तामाङ,ज्योती तामाङ,राजकुमार तामाङ,रुबि तामाङ,सबिना तामाङ र सिर्जना तामाङलाई चयन गरेका छन् ।

त्रिशुली समाज युएईको संरक्षकहरु अमृत वाईवा,सबिन लामा र गंगा लामालाई छनोट गरेको छ ।

प्रकाशित: समय: 2:51:51  519पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार