लेलेस्थित लाली गुराँस सामुदायिक वन उपभोक्ता समुहको सम्पन्न वार्षिक साधारण सभाले निर्विरोध अध्यक्षमा मनोज लामालगायत निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ५ लेलेस्थित तिनधारा सिमकोचौंरमा रहेको श्री लाली गुराँस सामुदायिक वन उपभोक्ता समुहको शनिबार सम्पन्न वार्षिक साधारण सभाको भेलाले अध्यक्षमा मनोज लामा लगायतका पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित गरेका छन् ।

स्थानिय युवा समाजसेवी विजय लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं वार्षिक साधारण सभामा पदाधिकारीहरु,सदस्यहरु र सरोकारवालाहरुको भेलाले श्री लाली गुराँस सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्य समिति निर्विरोध भेलाले सर्वसहमत चयन गरि छनोट गरेको जनाउनु भएको छ।

प्रकाशित: समय: 2:27:00  642पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार