मेलम्ची धौंलेका क्यान्सर पीडित दीनेश थापामगरको ज्यान बचाउन ,बुबा दीपकको सबैंमा सहयोगको आग्रह


तामाङपेज संवाददाता ।

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं.११ धौंलेका दीपक थापामगरका छोरा नाबालक दीनेश थापामगरको केही महिनादेखि छातीमा क्यान्सर भएकाले हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइ रहेको छ।

नाबालक दीनेशका बुबा दीपकले आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आफ्नो छोराको ज्यान बचाउन ,उपचारमा सहयोग गर्न सबै स्वदेश तथा बिदेशमा रहनु भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई आर्थिक सहयोगको लागि आग्रह गरेका छन् ।

प्रकाशित: समय: 22:16:36  692पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार