नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आज २५ औं विश्व आदिवासी दिवस मनाउँदैं


तामाङपेज संवाददाता ।

न्युयोर्क ,अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले २५ औं विश्व आदिवासी दिवसको अवसरमा ज्याक्सन हाईटसको डाईभर्सिटी प्लाजामा “बहु-साँस्कृतिक कार्यक्रम ” शनिबार गर्ने भएको छ ।

तामाङ सोसाईटी अफ न्युयोर्कका अध्यक्ष एवं सामाजिक अभियन्ता गोमा योन्जनले उक्त कार्यक्रममा उपस्थितको लागि नेपाल आदिवासी जनजाति महासंघले अमेरिकामा रहेका विभिन्न जातजातिका संघ संस्थाका प्रतिनिधिहरु ,आदिवासी जनजातिहरुलाई निमन्त्रणा गरेको जनाएकी छिन् ।

प्रकाशित: समय: 14:46:46  986पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार