किर्तिपुरमा विविध सम्मान तथा सांस्कृतिक कार्यक्रम


तामाङपेज संवाददाता ।

काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ ,त्रिभुवन विश्वविद्यालय किर्तिपुरको आयोजनामा किर्तिपुरमा बिहिबार विविध सम्मान तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा गरेको छ ।

प्रदेश सभा सांसद लालकुमारी पुन शुशिला,आदिवासी जनजाति नेतृत्वहरुले अब एक मत भएर पहिचान,आदिवासी जनजातिहरुको हक,अधिकारका निमित्त एक ढिक्का भएर आदिवासी जनजातिहरु अगाडि बढनु पर्नेमा बिचार राख्नु भएको थियो।

शुक्रबार अगष्ट ९ तारिखका दिन नेपाल ,विश्वभर आदिवासी जनजातिहरुले विभिन्न सभा,समारोह,भेला जस्ता कार्यक्रमहरु गरेर अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भब्य रुपमा मनाउने भएको छ ।

प्रकाशित: समय: 13:30:37  582पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार