मुक्तक: सिम्रन मोक्तान तामाङ ,सिन्धुपाल्चोक


म मात्र होईन जिन्दगीको परिक्षामा हार्ने धेरै छन् 

काँडे तारै तारले हिड्ने बाटोहरु बार्ने धेरै छन् 

हेर्नुहोस कदम कदममा होसियार भएन भने यहाँ

नि:स्वार्थ दिलले काम गर्नेलाई तल झार्ने धेरै छन् ।।

प्रकाशित: समय: 12:57:54  583पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार