बौंद्ध धर्मगुरु जोनाङ याङसी रेम्पोर्छेबाट बौंद्धस्थित जोनाङ गुम्बामा महासिद्धी साधना पुजापाठ सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं । अष्टमीको विशेष दिन बिहिबार बौंद्ध धर्मगुरु जोनाङ याङसी रेम्पोर्छेबाट बौंद्धस्थित जोनाङ गुम्बामा बौंद्ध धर्मको महासिद्धी साधना पुजापाठ सहित अभिषेक(वाङ) भक्तजनहरुलाई प्रदान गर्नु भएको छ ।

थोईसम मणि आमा समुहले बौंद्धधर्म गुरु जोनाङ याङसी रेम्पोर्छे र बौंद्धधर्म गुरु खेन्पो फुर्पा तामाङलाई मण्डल चढाउनु भएको थियो ।

उक्त पुजापाठ कार्यक्रममा लामागुरुहरु,भक्तजनहरुको व्यापक सहभागिता रहेका थिए ।

 

 

प्रकाशित: समय: 23:01:28  621पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार