सञ्चार मन्त्री बास्कोटाबाट श्रावण २५ गते कौंशलटार हनुमन्ते पुलदेखि बालकोट चोकसम्मको वृक्षारोपण कार्यको शुभारम्भ गर्नु हुँदैं


तामाङपेज संवाददाता ।

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.२ कौंशलटारको आयोजनामा “सफा ,हरियाली नगर – हामी सबैको रहर” भन्ने मुल नाराकासाथ सार्वजनिक ,निजि,सहकारी सहयात्रा अभियान अन्तर्गत प्रथम चरणमा श्रावण २५ गते बिहान ७ बजे कौंशलटार हनुमन्ते पुल,भक्तपुरमा कौंशलटार हनुमन्ते पुलदेखि बालकोट चोकसम्म हुने वृक्षारोपण कार्यक्रमको शुभारम्भ सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा हुने भएको छ।

सुर्यविनायक नगरपालिका वडा नं.२ कौंशलटारका वडाअध्यक्ष कमलनाथ आचार्यले उक्त कार्यक्रममा सहभागिताको लागि दाजुभाई तथा दिदिबहिनी एवं सरोकारवाला महानुभावहरुलाई निमन्त्रणा सहित अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 21:34:43  478पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार