मानव वेचविखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । समुदाय – प्रहरी साझेदारी अन्तर्गत स्थानीय संघसंस्थाका प्रतिनिधिहरु,ओम शान्ति परिवार,महिला दिदिबहिनीहरु,शिक्षक ,शिक्षिकाहरु,विद्यार्थीहरु,स्थानीयहरु ,सामुदायिक प्रहरी ,सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु,युवाहरुको सहभागितामा सचेतना र्याली ,मानव वेचविखन विरुद्ध न्युनिकरण गर्न सचेतनात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

महानगरीय प्रहरी बृत्त,सातदोबाटोका प्रहरी प्रमुख एवं डिएसपी गौतम मिश्रले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं मानव वेचविखनको न्युनिकरणको लागि सचेतनात्मक कार्यक्रम ,लागू दुर्व्यसनी विरुद्ध जागरणमुलक कार्यक्रममा स्थानीय युवा एवं सरोकारवालाहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 12:46:09  961पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार