भारतका पुर्व विदेश मन्त्री एवं भारतिय जनता पार्टीकी नेतृ शुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन


तामाङपेज संवाददाता ।

काठमाडौं ।

भारत । दक्षिण एशियाका चर्चित महिला नेतृ एवं भारतका पुर्व विदेश मन्त्री तथा भारतिय जनता पार्टीकी नेतृ शुष्मा स्वराजको मंगलबार निधन भएको छ ।

भारतको एम्सा अस्पतालमा उपचारको क्रममा ६७ वर्षको उमेरमा पुर्व मन्त्री एवं प्रभावशाली नेतृ स्वराजको निधन भएका छन् ।

पुर्व विदेश मन्त्री एवं नेतृ शुष्मा स्वराजको निधनले यत्तिखेर भारतको छिमेकी राष्ट्रहरु नेपाल ,भुटान ,चीन शोकमा डुबेको छ । राजकिय सम्मानकासाथ पुर्व मन्त्री शुष्मा स्वराजको अन्तेष्टी गर्ने भारतिय संचार माध्यममा भारत सरकारले जानकारी दिएका छन् ।

प्रकाशित: समय: 7:33:28  358पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार