बौंद्धस्थित जोनाङ गुम्बामा खेन्पो फुर्पा तामाङबाट धार्मिक प्रवचन सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं । बौंद्धस्थित जोनाङ गुम्बामा बौंद्ध धर्मका पुजाका सात अंगहरुको बारेमा पुजापाठ गर्ने तरिका,विधि र महत्वबारे बौंद्ध धर्म गुरु खेन्पो फुर्पा तामाङले धार्मिक प्रवचन मंगलबार बौंद्ध धर्मलम्बिहरुको सहभागितामा प्रदान गर्नु भएको छ ।

तामाङपेजसँगको सम्पर्कमा बौंद्ध धर्म गुरु खेन्पो तामाङले पुजाविधी ,पुजापाठका महत्वबारे धार्मिक प्रवचन दिएको र उक्त कार्यक्रममा गुम्बाका लामाहरु ,गुम्बाका पदाधिकारीहरु ,बौंद्धधर्म लम्बिहरुको सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 16:39:49  832पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार