महानगरीय प्रहरी बृत्त सातदोबाटोद्वारा ९ हजार लिटर मदिरा नष्ट


तामाङपेज संवाददाता ।

ललितपुर । महानगरीय प्रहरी बृत्त ,सातदोबाटो,ललितपुरले अवैध घरेलु मदमदिरा शुक्रबार ९ हजार लिटर रक्सी लगायतका मदिराजन्य पदार्थको नष्ट गरेको छ ।

महानगरीय प्रहरी बृत्त ,सातदोबाटोका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्रहरी बृत्त सातदोबाटोले विभिन्न स्थानबाट विभिन्न समयमा बरामद गरिएका मदिराजन्य पदार्थ रक्सी,छ्याङ,जाँड,निंगार नष्ट गरिएको जनाएका छन्। 

प्रकाशित: समय: 23:04:33  785पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार