गायक सन्त वाईवा तामाङको ड्राईभर कान्छा म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

धादिङ । गायक सन्त वाईवा र गायिका टिकामाया चोथेन तामाङको सुमधुर स्वरमा रहेको नयाँ म्हेन्दोमाया गीतको म्युजिक भिडियो ड्राईभर कान्छा युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा शब्द/ संगीत मिना लामा,निर्देशन एम.वि.गुरुङ,क्यामरा मरुभूमि नारायण,अभिनय एम.वि.गुरुङ,सोफिया वाईवा,रन्जिता लामा,सरोज लामाको रहेको तामाङपेजसँग कुराकानी गर्नुहुँदै गायिका टिकामाया चोथेन तामाङले बताएकी छिन् ।

गायक सन्त वाईवा तामाङको नयाँ म्हेन्दोमाया गीतको म्युजिक भिडियो ड्राईभर कान्छा हेर्नुहोस……….

प्रकाशित: समय: 23:14:10  796पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार