चर्चित गायक गोविन्द गौंतम र गायिका ॠतु केसिको तिज गित “तिमी मेरो बुढी म चैं तिम्रो पोइ” म्युजिक भिडियो सार्वजनिक


श्याम तामाङ ,तामाङपेज ,काठमाडौं ।

रामेछाप । चर्चित गायक गोविन्द गौंतम र गायिका ॠतु केसि(गोमादेेेेवी खत्रि ) नेपाली गित संगितको क्षेत्रमा छोटो समयमा नैं दर्शक,श्रोताको माया पाउन सफल गायक ,गायिका हुन् ।

नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा शब्द,स्वर गोविन्द गौतम ,स्वर गायिका ॠतु केसि,एरेन्जर कृष्ण भान्जा,मोडलहरु: सिरु अधिकारी,रामचन्द्र बोहोरा,मुना,नरेश,कोरियोग्राफर सुधिर श्रेष्ठ,क्यामरा राहुल राई,सम्पादन अनिलकुमार महर्जन ,निर्देशन सुमन राईको रहेको नेपाली लोक दोहोरी तिज गित “तिमी मेरो बुढी म चैं तिम्रो पोई” म्युजिक भिडियो केही दिन अघि युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

गायक गौंतम र गायिका केसिले तामाङपेजसँंग कुराकानी गर्नुहुँदै यो पल्टको तिजमा यो गितले दर्शक र श्रोताको अपार माया पाउने आशा एवं विश्वास गरेका छन् ।

गायक गोविन्द गौंतम र गायिका ॠतु केसिको तिज गितको म्युजिक भिडियो “तिमी मेरो बुढी म चैं तिम्रो पोइ” हेर्नुहोस ………

प्रकाशित: समय: 15:11:31  1089पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार