बौँद्धनाथ परिसरमा खास्ती नेवा पुच:बौंद्धद्वारा गुंला पर्वको अवसरमा विविध कार्यक्रम


तामाङपेज संवाददाता ।

काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत बौंद्धनाथ परिसरमा खास्ती नेवा पुच: बौंद्धको आयोजनामा नेवार जातिको पर्व गुंला पर्वको अवसरमा शुक्रबार बौंद्धमा धिमे वाजागाजा ,बौंद्ध स्तुपा परिसरको परिक्रमा ,पुजापाठ गरेको पुच: का उपाध्यक्ष मजिन्द्र सिंहले बताएका छन् ।

यो पर्व सँगै अन्य चाडपर्वको शुरुवात भएको खास्ती नेवा पुछ: बौंद्धका उपाध्यक्ष सिंहले बताउँदै बौंद्धका नेवार दाजुभाई तथा दिदिबहिनीहरुको सहभागिता रहेको जनाउनु भएको छ ।

तस्बिर :

अमित लामा

 

 

प्रकाशित: समय: 11:14:35  824पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार