जनकपुरमा सरसफाई अभियानको ३३ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाहरुको पहलमा संचालन हुँदै आएको जनकपुरधाम सरसफाई अभियानको साप्ताहिक कार्यक्रमको ३३ औं शृङ्खला भब्य रुपमा सम्पन्न भएका छन् ।

जनकपुर सरसफाई अभियानका मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झाकानुसार जनकपुरधामको रेलवे ट्रैकसहित रेलवे परिसरमा क्लोथ बैंक धनुषाका अध्यक्ष एवं राजपा नेपालका महासचिव राजीव झा,हेल्प मधेसी नेपाल केन्द्रीय अध्यक्ष राम उदागर यादव,डा.रवी शाह,युवा विद्यार्थी नेता राजु यादव,रोशन मिश्र,त्रिदेव मिश्र ,युवा नेता दिनेश यादवको सहभागिता रहेका थिए ।

नियमित सरसफाई अभियन्ताहरु : दिवाकर झा,सुदिप मण्डल,अजय झा,हेल्प मधेसी नेपाल केन्द्रीय सदस्य सत्रुधन शाह,श्यामकिशोर शाह,पप्पु यादव,नितेश झा,मनोजकुमार पण्डित ,संदीप ठाकुर,जयप्रकाश झा,मुकेश झा,राकेश मण्डल,विजयशंकर शाह,जयनारायण मिश्र ,चंदन ठाकुर,हेल्प मधेसी नेपालका शशी शाह,रामविनय यादव,धनन्जय यादव,मनोज यादव,राहुल यादव,निरंजन यादव,उदयचंदन यादव,अमित मंडल,बाल सरसफाई अभियन्ता प्रेम गुप्ता,चन्दन ठाकुर,पुष्पेन्द्र यादव,निरंजन यादव,दक्ष झा लगायत,स्थानिय वासिन्दाहरुको व्यापक सहभागितामा सरसफाई अभियान गरेको थियो ।

 

 

प्रकाशित: समय: 10:03:32  685पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार