चौंविसकोठिमा ११ औं घुम्ती सरसफाई अभियान सम्पन्न


तामाङपेज संवाददाता ।

चितवन। सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराकासाथ शनिबार हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाको आयोजनामा चौंविसकोठिमा घुम्ती सरसफाई अभियानको ११ औं शृङ्खला सम्पन्न भएको छ ।

अभियानका प्रबक्ता सुबिन बगालेले तामाङपेजसँग कुराकानी गर्नुहुँदै घुम्ती सरसफाई अभियानमा नियमित युवा सरसफाई अभियन्ताहरु,स्थानिय वासिन्दाहरुको सहभागितामा अभियान गरेको जनाएका छन् ।

प्रकाशित: समय: 9:28:38  595पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार