महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको १८ औं शृङ्खला सम्पन्न


तामाङपेज कास्की ।

कास्की । हाम्रो रहर,सफा र सुन्दर शहर भन्ने मुल नाराकासाथ “महेन्द्रपुल बजार सफाई तथा जागरण अभियान”को १८ औं शृङ्खला भब्यरुपमा शुक्रबार भएको छ ।

सरसफाई अभियन्ता ईन्द्रकमल मानन्धरले तामाङपेजसँग कुराकानी गर्नुहुँदै नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखे,पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेल,महेन्द्रपुल युथ क्लब अध्यक्ष विष्णु कायस्थ,महेन्द्रपुल तायामचा नृत्य प्रतियोगिता अध्यक्ष मानकाजि माकाजु,पोखरा महानगरपालिका-९ वडासचिव लोकदर्शन कोईराला,अभियन्ता अन्जु केसिलगायतका सरसफाई अभियन्ताहरु,क्लब ,संघसंस्थाहरुका पदाधिकारीहरु,सदस्यहरु ,स्थानिय वासिन्दाहरुको सहभागीतामा सफाई तथा जागरण अभियान सम्पन्न भएको जनाएकी छिन् ।

 

प्रकाशित: समय: 22:22:55  626पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार