तामाङ सोसाईटी अफ न्युयोर्कले अगष्ट ११ तारिखमा वनभोज कार्यक्रम गर्ने


तामाङपेज संवाददाता 

न्युयोर्क,अमेरिका । तामाङ सोसाईटी अफ न्युयोर्कले वार्षिक रुपमा नियमित आयोजना गर्दै आएको गृष्म ॠतुमा गर्ने वनभोज कार्यक्रम यो वर्ष पनि गर्ने भएको छ ।

तामाङ सोसाईटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योन्जनले यही आउँदो सन् २०१९ अगष्ट ११ तारिख आईतबारका दिन हेम्पस्टेड लेक स्टेट पार्क फिल्डमा बिहान १० देखि साँझ ५ बजेसम्म हुन गैइरहेको वनभोज कार्यक्रममा सहभागी भइ दिनुहुन तामाङ सोसाईटी अफ न्युयोर्कले सरोकारवाला सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 9:28:29  740पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार