गोदावरी नगरपालिकास्थित चापागाउँमा रहेको सम्झना कृषि सहकारी संस्थाको बैठक सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिकास्थित चापागाउँमा रहेको सम्झना कृषि सहकारी संस्था लिमिटेडको बिहिबार चापागाउँमा बैठक बसेको छ ।

संस्थाका अध्यक्ष पुरुषोत्तम हुमागाईकानुसार सम्झना कृषि सहकारी संस्था लिमिटेडको संचालक समिति,लेखा समिति तथा कर्मचारीहरुको संयुक्त बैठक बसी आ.व.०७५/०७६ को समिक्षा र आ.व.०७६/०७७ गर्ने कार्य योजनाबारे महत्वपुर्ण छलफल भएको जनाएका छन् ।

 

प्रकाशित: समय: 8:51:35  571पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार