औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम श्रावण १७ गते हुने सहयोगी बस्नेतद्वारा जानकारी


तामाङपेज संवाददाता ।

काठमाडौं । हाम्रो शान,हाम्रो पहिचान ,राष्ट्रिय पोशाक संरक्षण महाअभियान भन्ने मुल नाराकासाथ राष्ट्रिय पोशाक संरक्षण महाअभियान केन्द्रीय समितिको आयोजनामा भोलि शुक्रबार श्रावण १७ गते बिहान १०:३० बजे ललितपुर लगनखेलस्थित नेपाल बार एसोसियसनको सभा हलमा औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम हुने भएको छ ।

सहयोगी एवं वित्त व्यवसायी रामशरण बस्नेतकानुसार उक्त विचार गोष्ठीमा उपस्थितको लागि सरोकारवाला दाजुभाई तथा दिदिबहिनीहरुलाई आयोजक संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 22:33:19  645पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार