मुक्तक : सिम्रन मोक्तान तामाङ सिन्धुपाल्चोक


  • बाहिरी सुन्दरताको कैंले नैं बयान नगर 
  • स्वार्थी छन् मान्छे जीवन दान नगर 
  • को मान्छे कस्तो व्यवहारबाट नैं थाहा हुन्छ 
  • अपमान गर्नेलाई कैंले नैं सम्मान नगर ।।
प्रकाशित: समय: 10:06:56  478पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार