राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपुरको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन श्रावण १८ गते हुने


तामाङपेज संवाददाता ।

ललितपुर । संस्कृति विनाको समाज अधुरो ,संस्कार विनाको कलाकार अपुरो भन्ने मुलनाराकासाथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपुरको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन आउँदो श्रावण १८ गते शनिबार बिहान ११ बजे साझा पाटी प्यालेस लगनखेल ,ललितपुरमा हुने भएको छ ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष मिठ्ठाराम केसिकानुसार सो अधिवेशनमा उपस्थितको लागि सम्पुर्ण सदस्यहरु,पदाधिकारीहरु र सरोकारवालाहरुलाई हार्दिक आमन्त्रणा गरिएको जनाएका छन् ।

 

प्रकाशित: समय: 8:52:23  780पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार