प्रतिनिधि सभाका सांसद योगेश भट्टराईलाई संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी


तामाङपेज संवाददाता ।

काठमाडौं ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदमा ताप्लेजुङ जिल्ला, प्रतिनिधि सभाका सांसद,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं चर्चित युवा नेता योगेश भट्टराईलाई नेपाल सरकारको संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा बुधबार नियुक्त भएका छन् ।

युवा नेता एवं सांसद भट्टराई नेपाली राजनितिको इतिहाँसमा कुशल ,ईमान्दार युवा नेतृत्वको छबि कायम गर्न सफल ब्यक्तित्व हुनुहुन्छ ।

प्रकाशित: समय: 16:42:09  456पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार