ग्याबा तामाङ उत्थान संघका केन्द्रीय सल्लाहकार डा.ज्ञानेश ग्याबा तामाङको बिधाई,डा.ग्याबा अमेरिका प्रस्थान


तामाङपेज संवाददाता ।

काठमाडौं ।

ग्याबा तामाङ उत्थान संघका केन्द्रीय सल्लाहकार डा.ज्ञानेश ग्याबा तामाङलाई संघले अमेरिका यात्राको सफलताको शुभकामना सहित बिधाई सोमबार काठमाडौंमा गरेको छ ।

ग्याबा तामाङ उत्थान संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबा तामाङले सफल यात्राको कामना सहित बिधाई गरेको जनाएका छन् ।

डा.ग्याबाको बिधाई कार्यक्रममा संघका केन्द्रीय महासचिव तारा ग्याबा तामाङसहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 22:33:57  612पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार