मुक्तक:सिम्रन मोक्तान तामाङ सिन्धुपाल्चोक,नेपाल


सम्बन्ध तब बिग्रीन्छ ,जब विश्वाश टुट्छ

सजाएको सबैं सपना ऎना फुटेझैं फुट्छ

सम्बन्धलाई टिकाउन त सत्य बोल्नुपर्छ 

जब झुट बोल्छ तब सम्बन्ध आफैं टुट्छ।।

प्रकाशित: समय: 21:51:40  564पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार