देवी फाउण्डेसन नेपालले महिलवार चौंक लुम्बिनीमा राहत प्रदान गर्ने


तामाङपेज संवाददाता ।

ललितपुर । भगवान गौंतम बुद्धको जन्म स्थल लुम्बिनीमा देवी फाउण्डेसन नेपालको आयोजनामा महिलवार चौंक,लुम्बिनीमा राहत प्रदान गर्ने कार्यक्रम हुने भएको छ ।

संस्थाका अध्यक्ष एवं समाजसेवी समिनराज  शाक्यकानुसार जेष्ठ नागरिक ,अनाथ ,गरिब ,विपन्न महिला तथा बालबालिकाहरुलाई मासिक रुपमा आयोजना गर्ने राहत कार्यक्रम( Basket Fund) मा सहकार्य,सहयोग गर्न सहयोगी महानुभावहरुमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 22:44:03  561पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार