जनकपुरमा सरसफाई अभियानको ३२ औं शृङ्खला पूरा ,अभियानमा उत्साहजनक सहभागिता


तामाङपेज संवाददाता ।

धनुषा ।

महिला एवं बालबालिकाहरुको पहलमा सरसफाई मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीको अगुवाईमा शनिबार सरसफाई अभियानको ३२ औं शृङ्खला जनकपुर रेलवे ट्रैंक,रेलवे परिसरमा सम्पन्न भएको छ ।

अभियानकी मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झाले तामाङपेजसँंग कुराकानी गर्नु हुँदै जनकपुरको सरसफाई अभियानमा महिला,बालबालिका एवं सरोकारवालाहरुको व्यापक सहभागिता भएको अभियानमा राष्ट्रिय जनता पार्टीका नेता राजु यादव,युवा नेता रोशन मिश्र,दिनेश यादव,सरसफाई अभियन्ताहरु दिवाकर झा,सुदिप मण्डल,अजय झा,गौंरब गुप्ता,रजत कायस्थ,मुकेश झा,राकेश मण्डल,विजयशंकर झा,सुर्यदेव शाह,जयनारायण मिश्र,आँसु चौधरी शनि,चन्दन ठाकुर,हेल्प मधेसी नेपालका प्रतिनिधि विजय शाह,शशी शाह,बाल सरसफाई अभियन्ता प्रेम गुप्ता,चन्दन ठाकुर,पुष्पेन्द्र यादव,निरंजन यादव,दक्ष झा,न्युज 24 टेलिभिजनका जनकपुर संवाददाता तंबिर रेजा,स्टेसन प्रहरी चौंकीका प्रहरीहरु ,स्थानिय सरोकारवालाहरुको व्यापक सहभागितामा सरसफाई अभियान सम्पन्न भएको जनाएकी छिन् ।

 

प्रकाशित: समय: 9:41:18  809पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार